कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुसेसले मनायो रजत वर्ष

नितेश सुनुवार

सुसेसले मनायो रजत वर्ष

बैसाख २५, काठमाडौँ

'पहिचान र समानताका लागि हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ सुनुवार सेबा समाजले रजत वर्ष २०७० बुधवार एक कार्यक्रम गरी मनाएको छ । २०४५ सालमा धर्म सास्कृतिको विकास, संरक्षण गर्ने उद्देश्य लिएर देवी बहादुर सुनुवारको संयोजकत्वमा स्थापना भएको सुनुवार सेवा समाज बुधाबार २५ औँ वर्ष पुगेको छ । सुनुवार सेवा समाजको केन्द्रिय भवन कोटेश्वारमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष झक बहादुर थापा हुनुहुन्थ्यो यस्तै अतिथिहरुमा संस्थापकहरु, भूपू अध्यक्षहरु, बैदेशिक संस्थाका प्रतिनिधिहरु, सभासद् साथै बिभिन्न जातजातीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना आदनप्रदानका साथै वर्तमान आदिवासी जानजातिका मुद्दा साथै नेपालको वर्तमान स्थितका बारेमा बक्ताहुरुले बोलेका थिए । कार्यक्रममा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।


Posted Date : 12 May 2013 | Views : 1698 | Comment : 0