कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

सुनुवार नितेश

सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

चैत ९, काठमाडौँ ५ वर्ष अघि स्वर्गारोहण भएका गोपाल सुनुवार (बिरु)का परिवारलाई सुनुवार समाज हङकङले रु. ५३,०००- (त्रीपन्न हजार मात्र) सहयोग उपलब्ध गराएको छ । आज केन्द्रिय सुनुवार सेवा समाज कोटेश्वारमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सुनुवार समाज हङकङका निवर्तमान अध्यक्ष नरेश सुनुवारले उक्त रकम कार्यक्रमका अध्यक्ष सुसेसका वर्तमान अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्नु भएको थियो भने अध्यक्षले स्व। गोपाल सुनुवारका श्रीमती तथा छोरी हस्ताणतर्ण गर्नु भयो । स्व। गोपाल सुनुवार सुनुवार समाज हङकङका आजिवन सदस्य हुन उनका २ छोरी सुमित्रा सुनुवार र भावना सुनुवार छन् । ५ वर्ष अघि हङकङका रहदा आकस्मिक विरामी भई उपचारका लागि नेपाल आएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।प्रमुख अतिथी नरेश सुनुवारले सुनुवार समाज हङकङको सदस्यमा कुनै घटना भएमा उनीहरुको परिवारलाई सहयोग रकम दिने प्राबधान रहेको जानकारी दिदै उहाँले हस्तान्तरण गरिएको रकम शिक्षाको क्षेत्रमा सदुपयोग गर्न समेत आग्रह गर्नु भयो । विदेशमा विरामी हुँदा नेपाल जस्ता गरिबी राष्ट्रबाट आएका ब्यक्तिलाई त्यहा उपचार गर्न असहज हुने समेत बताउनु भयो । उहाँले गरिबी राष्ट्रबाट आएका ब्यक्तिलाई त्यहाका अस्पतालले परिक्षणका रुपमा उपचार गर्ने जस्ता समस्या देखा परेका जानकारी समेत दिनु भयो । यस्तै सुसेसका अध्यक्ष मनप्रसाद सुनुवारले हङकङले गरेको प्रयास र कार्यको सर्हाना गर्नु भएको भयो ।सुसेसले पनि भैपरिआउनुने समस्या न्यूनिकरण गर्न परोपकार समिति गठन गरिएको जानकारी दिनु भयो । समाजले धेरैलाई सहयोग गरेता पनि उनीहरुले समाजलाई नसम्झने भन्दै उहाँले दुस्ख ब्यक्त गर्नु भयो ।


Posted Date : 01 April 2014 | Views : 2078 | Comment : 0