कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न



हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न

सुरूचि सुनुवार

१४ जनवरि सुनुवार समाज हङकङले सदा झै यो साल पनि नक येले थोचे ५०७८ साथै 'समिबु पिदार' तथा भेटघाट कार्यक्रम श्याँदर पार्कमा आयोजना गरेको थियो ।

समाजको अघ्यक्ष एल बि सुनुवारको अध्यक्षतामा किराँत संस्कृत विद अतित मुखियाद्वारा बिधिपूर्बक कन्दमूल फलफूल प्रकृतिलाई चडाएर आदर पिदार गरि एकआपसमा नयाँ सालले सबैमा खुसि र सुख समृद्धिको शुभकामना आदानप्रदान गरि चेलीबेटीलाई टीका लगाई दक्षिणा र आशिर्वाद दिई खुसी व्यक्त गरि, खानपिन गरि सभ्य तरिकाले मनायो ।


Posted Date : 21 January 2018 | Views : 889 | Comment : 0