कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

समाजिक सदभाव्ए कता र तन्दुरुस्तिको लागि पद यात्रा

suruchi sunuwar

समाजिक सदभाव्ए कता र तन्दुरुस्तिको लागि पद यात्रा
२५ फेब्रुरि आइतबार सुनुवार समाज होङकोङ द्वारा यस पल्ट पनि समाजिक सदभाव्
एकता र तन्दुरुस्तिको लागि पद यात्राको आयोजना गरेको थियो।यस पल्ट साना केटाकेटिहरुलाई ध्यानमा राखि कारिब ३ घण्टा लामो हल्का उकालि ओरालि र सिधा
बाटो हुने ड्रागन ब्याक देखि सेक ओ बिच सम्म रहेको थियो।बिचमा आफ्नो आफ्नो साथमा
बोकेका हल्का खाजा खाई सेक ओ बिचमा यात्रा स्थगित गरियो।अन्तमा सबै मिलि एक थाई
रेस्टुरेन्ट्मा डिनर खाई समाजिक सदभाव एकता र तन्दुतरुस्ति को पद यात्रालाई समापन गरियो।कार्यक्रम निकै रोचक अनि रमाइलो भयेको थियो।

Posted Date : 27 February 2018 | Views : 891 | Comment : 0