कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

१२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि सहयोग हस्तान्तरण

साभार - बगैचा डट कम

१२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि सहयोग  हस्तान्तरण
३० श्रावण २०७५, बुधबार १०ः३१


काठमाडौँ

१२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि नयाँ सहयोग अभियान नगर्न स्मृतिका बाबु पूर्ण बहादुर सुनुवारले बताएका छन । सुनुवार समाज हङकङको पहलमा संकलन भएको रकम हस्तान्त्रणका क्रममा यस्तो बताएका हुन । उनले हालसम्म सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै स्मृतिको शल्यक्रियाका लागि रकम पुगेको साथै थप उपचारमा लाग्ने खर्च अनुमानित नभएकाले स्मृतिको नाममा नयाँ सहयोगमा नजुटाउन आग्रह गरे साथै उनले स्मृति जस्तै पिडितका लागि सहयोग गर्न अनुरोध समेत गरेका छन । हालसम्म संकलित सहयोग रकम छ भने उहाँहरूले पठाउन सक्नु हुने छ ।

स्मृतिको सफल शल्यक्रिया पश्चात उनी आराममा छिन । उपचारका लागि सुनुवार समाज हङकङको पहलमा संकलन भएको रकम जम्मा रकम रू।२,८०,४००।- (दुइ लाख असि हजार चार सय मात्र ।) हिजो मंगलबार हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम सुनुवार सेवा समाज केन्द्रका पूर्व अध्यक्ष श्री मनप्रसाद सुनुवार बगैचा सञ्चार नेपालका सल्लाहाकार श्री इन्द्र कुमार सुनुवार, किशोर कुमार सुनुवार तथा बगैचाका अध्यक्ष राज कुमार सुनुवारले सामूहिकरूपमा स्मृति सहित मातापितालारि हस्तान्तरण गरेको हो ।

संकलित रकमका बारेमा पूर्ण बहादुर सुनुवारले हालसम्म (हङकङबाट सहयोग पाउनु अघि) १९ लाख सहयोग प्राप्त भैसकेको जानकारी दिए । सफल शल्यिक्रिया पश्चात स्मृतिको निरन्तर फलोअप ३ वर्षसम्म चलिरहने बताएका छन । उनले भने “डाक्टरको भनारि अनुसार स्मृतिलारि फलोअपमा ३ वर्षसम्ममा राख्नु पर्छ ।” उनले सहयोग रकमका बारेमा भने सहयोग प्रष्ट पार्दै भने सहयोग रकम पुर्णरूमा स्मृतिकै उपचारमा लाग्ने छ यदि केहि रकम रहेमा स्मृतिको अध्ययनमा ध्यान दीने बताए । स्मृतिको नर्स भन्ने सपना रहेकाले विरामी ठिक भैसके पछि उनको अध्ययनमा लागि पर्ने बताए ।
१२ बर्षीय स्मृतिलारि घुडाको हड्डिमा क्यन्सर भएको थियो । ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गा। पा। वडा नम्बर ४ डिकर्पु बस्दै आएकी उनलारि पहिला सामान्य घुडा दुख्ने समस्या थियो । गत चैतमा उनलारि निकै पिडा भए पछि पिता पूर्ण बहादुर सुनुवारले काठमाडौ ल्यारि जाँच गराउँदा घुडाको हड्डिमा क्यान्सर भएको पत्ता लागेको थियो । देशविदेशमा रहनु हुने सबैको सहयोग, पहलमा स्मृतिको सफल शल्यक्रिया भैसकेको छ ।

 सुनुवार समाज हङकङको पहलमा सहयोग गर्ने सहयोगी तथा रकम निम्नानुसार छन्

१) लोकविक्रम सुनुवार – २००
२) देवकी सुनुवार -१००
३) फरिदा तामाङ -२००
४) सिता मजर-१०२
५) दक्षिणा आले -१००
६) पुष्पा राना मगर -१००
७) बिना लिम्बु-१०५
८) गिता राना -१००
९) आनी जङ्ग _१००
१०) पुजा राई-१०५
११) शुभ तामाङ-२००
१२) चन्द्रकला -१००
१३) सुसन राई-१००
१४) देवि लिम्बु-१००
१५) बिष्णु गुरुङ-१००
१६) नैना लिम्बु-१०५
१७) ओनि (कोरियन)-१००
१८) धन बहादुर सुनुवार -५००
१९) २२ हेयर एण्ड बिउ्टी सैलुन -१००
२०) प्रदीप सुनुवार -५००
२१) रिता राई-५०० (लक्ष्मी स्टोर)
२२) सुरेश पुर्जा मगर -२००
२३) पुनम राई-२००
२४) सास्पल भाई-२०
२५) बसन्त गुरुङ-१००
२६) हाङ्सा लिम्बु-१००
२७) शमणभु तामाङ-१००
२८) बि एण्ड बि रेष्टुरेण्ट-१५०
२९) राजेन्द्र राई -१००
३०) ओम प्रकास सुनुवार -३००
३१) देवि सुनुवार -१००
३२) मोहन सुनुवार-२००
३३) भरत लामा-२१०
३४) ज्ञान राई-१५०
३५) जमुना गुरुङ-११०
३६) रत्न लिम्बु -५०
३७) राम पुन – १००
३८) करण गुरुङ -१००
३९) एम बि पुन -५०
४०) बुद्ध गुरुङ -११०
४१) पदम सिङ थापा -२००
४२)  विष्णु प्रसाद सुनुवार-५५५
४३) राजेन्द्र थापा-१०१
४४) माया राई-५०
४५) अशोक घमाल-५०
४६) राम सुनुवार -२००
४७) दुर्गा म -१००
४८) नरेश कुमार सुनुवार -२१०
४९) सृष्टि सुनुवार -२००
५०) संदीप सुब्बा-२००
५१) अतित सुनुवार परिवार -५००
५२) हरि राई-५०
५३) तिलक राई -२०१
५४) राई बर्षा-११०
५५) राई गजेन्द्र -५०
५६) राई सुवास-१००
५७) लोक बहादुर सुनुवार -१२१
५८) राना मिल बहदुर-१२१
५९) लिम्बु पुर्णहाङ-१२१
६०) राई मनिराज-१००
६१) राई जङ्ग-३००
६२) गौचन धिरेन -१००
६३) धन बहादुर फगामि-१००
६४) राई धर्म -१००
६५) आशिश श्रेष्ठ-१००
६६) सत्य गुरुङ -१००
६७) सतन थापा -१००
६८) मणिराज सामपाङ-१००
६९) कबिराज राई-१००
७०) गणेश राई-२०१
७१) राई केशव -२००
७२) गणेश लिम्बु -१००
७३) बिनोद लिम्बु -५०
७४) राई जेपि-१०२
७५) राई नारान-२२२
७६) छत्र सुक्बा -१०१
७७) सुरेश श्रेष्ट-५०
७८) भुपाल राई -११०
७९) दिनेश कुमार चाम्लिङ-१२१
८०) बिमला सुनुवार -२००
८१) जिवन गुरुङ-३००
८२) राई ध्रुव -५०
८३) महेश गुरुङ-१२०
८४) राम गुरुङ-१२०
८५) तामाङ गणेश-१००
८६) सुदिप लिम्बु-२००
८७) यलेम्बर लिम्बु -१००
८८) सुर्य-५०
८९) प्रकास गुरुङ-५०
९०) विनोद गुरुङ-२००
९१) संजय-१००
९२) राई महेन्द्र -५०
९३) राना-५०
९४) प्रकास राई-२००
९५) रिता लिम्बु -५०
९६) लिम्बु राम-५०
९७) गंगा-१००
९८) दुर्गा गुरुङ-१००
९९) जि घले-१००
१००) वरुण राइमाझी-१५०
१०१) राई सुरेन-२००
१०२) रोशन सुनुवार-२००
१०३) गुरुङ हरि-१००
१०४) गुरुङ उवराज-१००
१०५) केशम थापा -२००
१०६) सुरज-१००
१०७) खड्ग लिम्बु -१००
१०८) लक्ष्मी स्टोर-१८०
१०९) प्रेम प्रकास सुनुवार (काजि) -१५१
११०) सन्तोष राई -११०
१११) सुरेश यलुङछा-२००
११२) तेज पुन -१०
११३) हेम सुनुवार-२००
११४) हेमा सुनुवार-१००
११५) कुसल सुनुवार-१००
११६) सारा सुनुवार-१००
११७) एकराज सुनुवार-१००
११८) सावि सुनुवार-२००
११९) पुर्ण सुनुवार-३००
१२०) नयन्द्र लिम्बु-३००
१२१) दुर्गा कुमारि राई-३०१
१२२) विजय रारि -१००
१२३) सोनु चाम्लिङ-२००
१२४) दिपक गुरुङ-३००
१२५) किन्द्र गुरुङ -१०१
१२६) देवहाङ गुरुङ-२०५
१२७) प्रकास सुनुवार -३००
१२८) सुरुचि सुनुवार -१००
१२९) श्याम कर्ण सुनुवार -१५०

(स्रोतः- सामाजिक संजाल फेसबुक सुनुवार समाज हङकङ)

स्मृति सुनुवार तथा पिता पूर्ण बहादुर सुनुवारसँग गरिका कुराकानीको
 भिडियोका लागि प्रतिक्षा गर्नु होला।

Posted Date : 18 August 2018 | Views : 3456 | Comment : 0