कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

About Us

          हङकङमा आएर बसोबास गरेका सुनुवारहरूले समुहगत एउटा सामाजिक संस्थाको खाँचो महसुश गरेको कारणले यो संस्था स्थापना भएको हो । विशेषगरि प्रवासमा रहँदा आइपर्नसक्ने विविध प्रकारका घटना र आपतकालिन अवस्थामा केही राहत मिलोस् र श्रोत र साधनले भ्याएसम्म समग्र सुनुवार जातिको  अस्तित्व र पहिचानसँग सम्वन्धित लिपि, भाषा, धर्म,  सस्कृति, शिक्षा, साहित्य लगायतका क्षेत्रलाई संरक्षण, सम्वर्धन र विकासमा न्यूनतम् टेवा पुर्याउन सकियोस् भन्ने मनसायले हङकङमा रहेका सवै सुनुवारको परामर्श र वृहत्तर छलफलबाट १९९९ जनवरी १ तारिक यो संस्था स्थापना भएको जतीय संस्था हो ।

सुनुवार समाज हङकङका सस्थापक सदस्यहरू:

१. श्री नरेश कुमार सुनुवार - संयोजक
२. श्री लालचन्द्र सुनुवार - सदस्य
३. श्री मणी सुनुवार - सदस्य
४. श्री टेकराज सुनुवार - सदस्य
५. श्री श्यामकर्ण सुनुवार - सदस्य
६. श्री हरीलाल सुनुवार - सदस्य
७. श्री टंकराज सुनुवार - सदस्य
८. सुश्री ईन्द्र सुनुवार - सदस्य
९. श्री कालि बहादुर सुनुवार - सल्लाहकार

पहिलो कार्य समिति पदाधिकारीहरुः

१. श्री सोम कुमार सुनुवार - अध्यक्ष
२. श्री वुद्धिमान सुनुवार - उपाध्यक्ष
३. श्री मणि सुनुवार - सचिव
४. श्री श्यामकर्ण सुनुवार - सह सचिव
५. श्री लालचन्द्र सुनुवार - कोषाध्यक्ष
६. श्री धन बहादुर सुनुवार - सदस्य
७. श्रीमति भूमिकला सुनुवार - सदस्य
८. श्री राजु सुनुवार - सदस्य
९. श्री भिषन सुनुवार - सदस्य
१०. श्री राम कुमार सुनुवार - सदस्य
११. सुश्री उषा सुनुवार - सदस्य
१२. श्री शिवराज सुनुवार - सदस्य
१३. श्री टेकराज सुनुवार - सदस्य
१४. श्रीमति कौशिला सुनुवार - सदस्य
१५. श्री गम्भिरमान सुनुवार - सदस्य

सल्लाहकार समिति

१. श्री काली बहादुर सुनुवार - संयोजक
२. श्री हरिलाल सुनुवार - सदस्य
३. श्री सूर्यराम सुनुवार - सदस्य
४. श्री नरेश कुमार सुनुवार - सदस्य
५. श्री बिष्णु प्रसाद सुनुवार - सदस्य

दोश्रो कार्यकालको कार्य समिति पदाधिकारीहरुः

१. श्री सूर्यराम सुनुवारको - अध्यक्ष
२. श्री धन बहादुर सुनुवार - उपाध्यक्ष
३. श्री नरेश कुमार सुनुवार - सचिव
४. श्री विष्णुप्रसाद सुनुवार - सह सचिव
५. श्री राम कुमार सुनुवार - कोषाध्यक्ष
६. सुश्री सविता सुनुवार - सदस्य
७. श्री सुरज सुनुवार - सदस्य
८. श्री मोहन सुनुवार - सदस्य
९. श्रीमति पुन्नेकला सुनुवार - सदस्य
१०. सुश्री जीवनकला सुनुवार - सदस्य

सल्लाहकार समिति

१. श्री काली बहादुर सुनुवार - संयोजक
२. श्री हरीलाल सुनुवार - सदस्य
३. श्री बुद्धिमान सुनुवार - सदस्य
४. श्रीमति पुस्पा सुनुवार - सदस्य

तेश्रो कार्यकालको कार्य समिति पदाधिकारीहरू:

१. श्री विष्णु प्रसाद सुनुवार - अध्यक्ष
२. श्री सुरज सुनुवार - उपाध्यक्ष
३. श्री राम सुनुवार - सचिव
४. सुश्री श्रृष्टी सुनुवार - सह सचिव
५. श्री मोहन सुनुवार - कोषाध्यक्ष
६. श्री किर्तिमान सुनुवार - सहकोषाध्यक्ष
७. श्री राजु सुनुवार - सदस्य
८. श्री विरु सुनुवार - सदस्य
९. श्री लोक विक्रम सुनुवार - सदस्य

सल्लाहकार समिति

१. श्री काली बहादुर सुनुवार
२. श्री सूर्यराम सुनुवार
३. श्री नरेश सुनुवार
४. श्री वुद्धिमान सुनुवार
५. श्रीमति पुस्पा सुनुवार

चौथो कार्यकालको कार्य समिति पदाधिकारीहरुः

१. श्री नरेश कुमार सुनुवार - अध्यक्ष
२. श्री सुरज सुनुवार - उपाध्यक्ष
३. श्री विष्णु प्रसाद सुनुवार - सचिव
४. सुश्री सृष्टी सुनुवार - सह सचिव
५. श्री राम सुनुवार - कोषाध्यक्ष
६. श्री लोक विक्रम सुनुवार - सकोषाध्यक्ष
७. श्री विरु सुनुवार - सदस्य
८. श्री नविन सुनुवार - सदस्य
९. श्री श्याम सुनुवार - सदस्य