कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङका सुनुवारहरुले मनाए उधौली रापवा ष्याँदर

Posted Date : 12 January 2019 | Views : 3088 | Comment : 0
३० डिसेम्बर, हङकङ– किरातहरुको महान चाड उधौलीको अवसरमा सुनुवार समाज हङकङद्धारा किरात ष्याँदर पार्क (पार्क भ्यू कन्ट्रि पार्क) मा उधौली रापवा ष्याँदर भव्यताका साथ मनायो ।
Read More

किरात मुन्धुम (सेमाङिजम–साङ) माथि अन्तरक्रिया

Posted Date : 12 September 2018 | Views : 3592 | Comment : 0
९ सेप्टेम्बर, हङकङ– हङकङबासी किरातहरु बीच किरात मुन्धुम, मुक्दुम, मुन्थुम, मुन्दुम (सेमाङिजम–साङ) भित्रको सारतत्व बारे अन्तर विमर्श कार्यक्रम सम्पन्न भयो ।
Read More
१२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि सहयोग  हस्तान्तरण

१२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि सहयोग हस्तान्तरण

Posted Date : 18 August 2018 | Views : 3476 | Comment : 0
१२ बर्षीय क्यान्सर पिडीत स्मृति सुनुवारको उपचारका लागि नयाँ सहयोगनगर्न स्मृतिका बाबु पूर्ण बहादुर सुनुवारले बताएका छन
Read More

सुनुवार समाज हङकङको ५ औं अधिवेशन

Posted Date : 04 July 2018 | Views : 3413 | Comment : 0
श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गर्दै सुनुवार समाज हङकङको ५ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो ।
Read More

सुनुवार समाज हङकङको पहलमा रन्जना सुनुवारलाई सहयोग

Posted Date : 04 July 2018 | Views : 1190 | Comment : 0
क्यान्सर रोगी रन्जना सुनुवारलाई हङकङबाट सहयोग
Read More
सुनुवार समाज हङकङले किरात सुनुवारहरुको माहान चाड`उभौलि सालिवा ष्याँदर`२०१८ सम्पन्न गरेको छ ।

सुनुवार समाज हङकङले किरात सुनुवारहरुको माहान चाड`उभौलि सालिवा ष्याँदर`२०१८ सम्पन्न गरेको छ ।

Posted Date : 08 May 2018 | Views : 840 | Comment : 0
सुनुवार समाज हङकङले किरात सुनुवारहरुको माहान चाड`उभौलि सालिवा ष्याँदर`२०१८ सम्पन्न गरेको छ ।सालिन्दा नियमित रुपमा मान्दै आएको यस माहान चाडलाइ यस पटक सदा झै अौपचारिक कर्यक्रम नगरि केहि फरक ढंगले मनाएको छ ।
Read More
समाजिक सदभाव्ए कता र तन्दुरुस्तिको लागि पद यात्रा

समाजिक सदभाव्ए कता र तन्दुरुस्तिको लागि पद यात्रा

Posted Date : 27 February 2018 | Views : 886 | Comment : 0
२५ फेब्रुरि आइतबार सुनुवार समाज होङकोङ द्वारा यस पल्ट पनि समाजिक सदभाव् एकता र तन्दुरुस्तिको लागि पद यात्राको आयोजना गरेको थियो।
Read More

हङकङका ४ किरातले येले संवत ५०७८ एकसाथ मनाए

Posted Date : 07 February 2018 | Views : 1007 | Comment : 0
वत ५०७८ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा
Read More
हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न

हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न

Posted Date : 21 January 2018 | Views : 887 | Comment : 0
१४ जनवरि सुनुवार समाज हङकङले सदा झै यो साल पनि नक येले थोचे ५०७८ साथै 'समिबु पिदार' तथा भेटघाट कार्यक्रम श्याँदर पार्कमा आयोजना गरेको थियो....
Read More
सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

Posted Date : 01 April 2014 | Views : 2081 | Comment : 0
चैत ९, काठमाडौँ ५ वर्ष अघि स्वर्गारोहण भएका गोपाल सुनुवार (बिरु)का परिवारलाई सुनुवार समाज हङकङले रु. ५३,०००- (त्रीपन्न हजार मात्र) सहयोग......
Read More
सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न

सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न

Posted Date : 01 April 2014 | Views : 1976 | Comment : 0
२३ फेब्रवरी, हङकङ । जोर्डन नमोबुद्ध आमासमुहको क्लवहाउसमा सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न भएको छ......
Read More
हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्यादर सम्पन्न

हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्यादर सम्पन्न

Posted Date : 04 January 2014 | Views : 2090 | Comment : 0
विगत वर्षहरू जस्तै यस वर्ष पनि सुनुवार समाज हङकङले किरात सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर २०१३ सम्पन्न गरेको छ......
Read More
हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर सम्पन्न

हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर सम्पन्न

Posted Date : 04 January 2014 | Views : 1978 | Comment : 0
विगत वर्षहरू जस्तै यस वर्ष पनि सुनुवार समाज हङकङले किरात सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर २०१३ सम्पन्न गरेको छ......
Read More
हङकङवासी नेपालीहरुले १९औं विश्व आदिवासी दिवस धुमधामसंग मनाए

हङकङवासी नेपालीहरुले १९औं विश्व आदिवासी दिवस धुमधामसंग मनाए

Posted Date : 14 August 2013 | Views : 1540 | Comment : 0
हङकङ, १० अगष्ट । हङकङवासी नेपालीहरुले १९औं विश्व आदिवासी दिवस धुम-धाम संगले मनाएका छन् ......
Read More
१९ औं विश्व आदिवासी दिवसमा किरात सुनुवार सेवा समाज बेलायतको सहभागिता

१९ औं विश्व आदिवासी दिवसमा किरात सुनुवार सेवा समाज बेलायतको सहभागिता

Posted Date : 14 August 2013 | Views : 1587 | Comment : 0
१९ औं विश्व आदिवासी दिवस अगष्ट ९ तारीखलाई विश्वका विभिन्न देशका आदिवासी जनजातिहरूले भव्यताको साथ मनाइरहेको......
Read More
सुनुवार सेवा समाजलाई ब्याच उपहार

सुनुवार सेवा समाजलाई ब्याच उपहार

Posted Date : 12 May 2013 | Views : 1931 | Comment : 0
सुनुवार सेवा समाज स्थापना दिवसको २५औँ वर्ष पुगेकोमा सुनुवार सेवा समाज केन्द्रिय समितिले रजत वर्ष २०७० घोषणा सभाको अवसरमा समाजलाई नयाँ ब्याज प्राप्त भएको छ......
Read More
सुसेसले मनायो रजत वर्ष

सुसेसले मनायो रजत वर्ष

Posted Date : 12 May 2013 | Views : 1701 | Comment : 0
'पहिचान र समानताका लागि हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ सुनुवार सेबा समाजले रजत वर्ष २०७० बुधवार एक कार्यक्रम गरी मनाएको छ......
Read More
सुसेसको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजयी

सुसेसको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजयी

Posted Date : 19 December 2012 | Views : 1894 | Comment : 0
सुनुवार सेवा केन्द्रिय समितिको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजय हुनु गएको छ......
Read More
कुलदीप सुनुवार स्मृति कोषको ग्रामिण शैक्षिक कार्यक्रमको घोषणा

कुलदीप सुनुवार स्मृति कोषको ग्रामिण शैक्षिक कार्यक्रमको घोषणा

Posted Date : 15 December 2012 | Views : 1791 | Comment : 0
काठमाण्डौ मंसिर २७, कुलदीप सुनुवार स्मृति कोष समितिले यस पटक अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ......
Read More
सुनुवार समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

सुनुवार समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

Posted Date : 15 December 2012 | Views : 1723 | Comment : 0
सुनुवार समाज हङकङले ११ नोभेम्बर २०१२ को साँझ वानचाई स्थित यति क्लब एण्ड रेस्टुरेन्टमा भव्यताका साथ देउसी भैलो तथा दिपावली साँझ सम्पन्न गरेको छ......
Read More