कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङमा किरात कोईचहरूको महान चाड 'उभौली ष्याँदर २०६९' धुमधामसँग मनाईयो

हङकङमा किरात कोईचहरूको महान चाड 'उभौली ष्याँदर २०६९' धुमधामसँग मनाईयो

Posted Date : 22 May 2012 | Views : 1859 | Comment : 0
किरात सुनुवार समाज हङकङको आयोजनामा किरात कोईच सुनुवारहरूको महान चाड 'उभौली ष्याँदर २०६९' २० मे २०१२ का दिन हङकङको सुन्दर ठाँऊ पार्कभ्यू कन्ट्रीपार्कमा भब्यताको साथमा सम्पन्न भएकोछ......
Read More
हङकङका किरात सुनुवारहरुले उधौली फोल ष्याँदर धुमधामसँग मनाए

हङकङका किरात सुनुवारहरुले उधौली फोल ष्याँदर धुमधामसँग मनाए

Posted Date : 19 December 2011 | Views : 1925 | Comment : 0
२०११ डिसेम्वर १८ का दिन वान्चाई स्थित यति रेष्टुरेण्टमा सुनुवार समाज हङकङको आयोजनामा एक औपचारिक कार्यक्रमकासाथ किरात सुनुवारहरुको महान चाड उधौली फोल ष्याँदर पिदार धुमधामसँग मनाईएको छ......
Read More
नेपाली जनजाति महासंघ हङकङद्वारा आयोजित १७ औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न

नेपाली जनजाति महासंघ हङकङद्वारा आयोजित १७ औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न

Posted Date : 09 August 2011 | Views : 1956 | Comment : 0
२०११ अगस्त ७ तारिकका दिन नेपाली जनजाति महासंघ हङकङले काउलूनको याउमा ताई स्थित कम्युनिटी हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि १७औं विश्व आदिवासी दिवस भब्यताकासाथ सम्पन्न गरेको छ......
Read More

सुनुवार समाज हङकङद्वारा क्षेत्रीय समिति धरान समाजिक भवन निर्माणको लागि संकलित सहयोग रकम बितरण

Posted Date : 25 June 2011 | Views : 5163 | Comment : 31
सुनुवार सेवा समाज क्षेत्रीय समिति धरानले सुनुवार सेवा समाज भवन निर्माणको लागि नगद संकलन गरि सहयोग गर्न औपचारिक रूपमा पत्रचार सहित सुनुवार समाज हङकङलाई अपिल गरेको हुँदा सुनुवार समाज हङकङले हङकङ डलर २७ हजार ८४ संकलन गरि हसथान्तरण गरेको छ । जसको नामावली विवरण तल उल्लेखित छ......
Read More
उभौली स्याँदरको उपलक्षमा किरात सुनुवारहरूको भेटघाट कार्यक्रम

उभौली स्याँदरको उपलक्षमा किरात सुनुवारहरूको भेटघाट कार्यक्रम

Posted Date : 06 June 2011 | Views : 1887 | Comment : 0
जुन ५,२०११ का दिन हङकङको वान्चाई स्थित यति क्लबमा हङकङमा रहेका किरात सुनुवारहरूले आफ्नो महान चाड उभौली स्याँदर २०६८ को उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजन गरी एक आपसमा शुभकामना आदन प्रदान गरी मनाएका छन्......
Read More
सुनुवार समाज हङकङ र यससँग जोडिएको अफवाहको खण्डन

सुनुवार समाज हङकङ र यससँग जोडिएको अफवाहको खण्डन

Posted Date : 06 May 2011 | Views : 2386 | Comment : 5
आदरणीय सुनुवार समाज हङकङमा आवद्ध सदस्यहरू साथै देश विदेशमा छरीएर रहनु भएका कोईच बन्धुहरू, आजको आधुनिक विश्वलाई सन्चार प्रविधिले एउटा गाउँमा परिणत गरि दिएको छ......
Read More
हङकङमा किरात सुनुवारहरूले उधौली फोल षाँदर मनाए

हङकङमा किरात सुनुवारहरूले उधौली फोल षाँदर मनाए

Posted Date : 20 December 2010 | Views : 1767 | Comment : 0
१९ डिसेम्बर २०१० का दिन वान्चाई स्थित यति रेष्टुरेण्टमा सुनुवार समाज हङकङले एक भेटघाट कार्यक्रम आयोजना गरि किरात सुनुवारहरूको महान चाड उधौली फोल षाँदर मनाएको छ
Read More
कुलपति वैरागी काइँला सुनुवार समाज हङकङद्वारा सम्मानित

कुलपति वैरागी काइँला सुनुवार समाज हङकङद्वारा सम्मानित

Posted Date : 09 June 2010 | Views : 1806 | Comment : 0
८ मे २०१०, हङकङ । एभरेष्ट साप्ताहिकको दसौं वर्षगाँठको अवसरमा एभरेष्ट साप्ताहिकको सह प्रकाशन साहित्य पत्रिका पाहुरले आयोजना गरेको 'प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी' कार्यक्रममा प्रमुख आतिथ्य गर्न हङकङ निम्त्यईनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलवीक्रम नेम्वाङ 'वैरागी काइँला'लाई सुनुवार समाज हङकङले एक भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरेको छ......
Read More
सुनुवार सेवा समाज युकेको उभौली षाँदर भव्यताका साथ सम्पन्न

सुनुवार सेवा समाज युकेको उभौली षाँदर भव्यताका साथ सम्पन्न

Posted Date : 09 June 2010 | Views : 1827 | Comment : 0
२९ मे २०१० लण्डन स्थित डेनिस ज्याक्सन भवन वैमिलिमा किरात सुनुवार सेवा युकेको आयोजनामा किरात सुनुवारहरुको महान चाड उभौला षाँदर भव्यताका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष रामकृष्ण सुनुवारको अध्यक्षतामा सम्पन्न गरिएको यस प्रथम चरणको औपचारिक कार्यक्रममा......
Read More
हङकङेली सुनुवारहरूले उभौली षाँदर मनाए....

हङकङेली सुनुवारहरूले उभौली षाँदर मनाए....

Posted Date : 02 June 2010 | Views : 1819 | Comment : 0
३० मे २०१० दिन हङकङ स्थिति पार्कभ्यूमा सुनुवार समाज हङकङले किरातहरुको महान चाड उभौली षाँदर एक भनभोज आयोजना गरि भव्यताका साथ मनाएको छ । हङकङमा रहेका किरात सुनुवार समूदाय लगायत गैर किरातहरुको समेत सहभागिता रहेको सो कार्यक्रम दिनको १ बजे सुरु भएर साँझ ६ बजे समापन भएको थियो......
Read More

यले संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहितको ज्ञापनपत्र राष्ट्रपतिलाई बुझाइयो

Posted Date : 25 January 2010 | Views : 1815 | Comment : 0
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकताका निम्ति सबै जातजातिको पहिचान आवश्यक रहेको बताएका छन् । 'किरात येले संवत्' लाई राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्ने क्रममा आइतबार राष्ट्रपति डा. यादवले यस्तो धारणा व्यक्त गरेका हुन्......
Read More
किरात संवत् ५०७० सुरु, राष्ट्रिय मान्यता दिन सरकार तयार रहेको प्रधानमन्त्रीको आश्वासन

किरात संवत् ५०७० सुरु, राष्ट्रिय मान्यता दिन सरकार तयार रहेको प्रधानमन्त्रीको आश्वासन

Posted Date : 15 January 2010 | Views : 1548 | Comment : 0
काठमाडौं । प्रधानमन्त्री माधव नेपालले 'किरात येले संवत्' सरकारले लागू गर्न सक्ने बताएका छन् । किरात येले संवत् अध्ययन समन्वय समितिलगायतका संस्थाले यो संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने मागसहित बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री नेपालले यो संवत् लागू गर्न सकिने आश्वासन दिएका हुन्......
Read More
सुनुवार समाज हङकङले उधौली

सुनुवार समाज हङकङले उधौली "फोल षाँदर" एक औपचारीक कार्यक्रम आयोजना गरी मनायो

Posted Date : 04 January 2010 | Views : 1527 | Comment : 0
जनवरी ३, २०१० हङकङ, सुनुवार समाज हङकङले किरात सुनुवारहरूको महान चाड उधौली "फोल षाँदर" एक औपचारीक कार्यक्रम आयोजना गरी मनाएको छ । मंसिरे पूर्णीमाको दिन आफ्नो भेषभूषामा सजिएर ढोल झ्यामम्टा बजाएर प्रकृतिको पूजाआज गरी सामुहिक रुपमा धुमधामसँग मनाईने कोइँचहरूको यस चाडलाई सुनुवार समाज हङकङले समय परिस्थिति अनुकुल अली पृथक तरीकाले हङकङको वानाचाई स्थित यति क्लवमा भव्यताका साथ मनयो......
Read More
कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

Posted Date : 02 January 2010 | Views : 1462 | Comment : 0
कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । कोषका अध्यक्ष टीकाराम मुलिचाले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने वरिष्ठ समालोचक तथा प्राध्यापक अभि सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।
Read More

NNIPA felicitate players

Posted Date : 02 January 2010 | Views : 4023 | Comment : 0
Nepal National and International Player's Association (NNIPA) felicitated players from different sports for their excellent performance throughout the year at a programme on Friday.
Read More

Udhauli Marked

Posted Date : 02 January 2010 | Views : 1580 | Comment : 0
Sunuwar, one of Nepal’s indigenous Kirati communities, observed the last day of Syader Sili, popularly known as Udhauli, in Lalitpur’s Balkumari on Saturday.
Read More
Kirati harvest fest celebrated

Kirati harvest fest celebrated

Posted Date : 24 December 2009 | Views : 1684 | Comment : 0
Hundreds of enthusiastic members of the indigenous Kirati community gathered at a function organised by the Kirat Rai Yayokkha District Office Committee in Lalitpur on Wednesday to mark Sakela Udauli.
Read More